पोखरा, १८ जेठ। कस्केली अधिृकत समाजको नवौं साधारण सभा तथा अधिवेशनले दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
समाजको शनिवार सम्पन्न अधिवेशनले शाहको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा चन्द्रबहादुर सुवेदी, सचिवमा लोकनाथ दवाडी, सहसचिवमा खगेन्द्रराज पराजुली, कोषाध्यक्षमा तारा श्रेष्ठलाई चयन गरेको छ।
यसैगरी, समितिको सदस्यमा ऋषिराम लामिछाने,र्र् इ. रुजिन्द्र तुलाचन,र्र् इ. वसन्तमोहन शर्मा, नगेन्द्रराज पौडेल, बुद्धिसागर घिमिरे, झलक शर्मा, मिनाकुमारी पौडेल, हरिराम पराजुलीलाई चयन गरेको छ।
Related News
सम्बन्धित समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
झोलाबाट अफिस चलाउँदै बाल संगठन
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१