गाउँ पर्यटन प्रबर्द्धनमा भिटोफ

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
bandipur

पोखरा, ११ चैत । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) प्रदेश ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले गाउँ पर्यटन प्रवर्द्धनमा भिटोफ अग्रस्थानमा रहेको बताएका छन्।

बन्दीपुर गाउँपालिका वडा २ चण्डेनी, पीपलथोकमा रहेको बन्दीपुर सामुदयिक होम स्टेले आयोजना गरेको होम स्टे प्रबर्द्धन सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले प्रदेश ४ भित्र रहेका कुनै पनि गाउँमा होम स्टे सञ्चालन गर्न चाहेमा स्थानीयलाई आवश्यक सहयोग गर्न भिटोफ तयार रहेको बताए।

कार्यक्रममा भिटोफ केन्द्रिय वरिष्ठ सल्लाहकार प्राडा प्रेम शर्माले नेपालको हावापानी र वातावरण पर्यटनमैत्री भएकोले नेपालका हरेक क्षेत्र पर्यटकीय क्षेत्र भएको बताएँदै तर प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए ।

सो अवसरमा १२ जना बढी सञ्चारकर्मी तथा प्रबर्द्धनमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो।

यस्तै भिटोफका पदाधिकारीले बन्दीपुर गाउँपालिका वडा ५ कोरिखामा रहेको कोरिखा सामुदायिक होम स्टेको अवलोकन भ्रमण समेत गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width