काठमाडौं । चलचित्र ‘परदेशी २’ ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ । शनिबार राजधानीमा ५१ औं दिनको सेलिब्रेसन भयो।
नारायण रायमाझी निर्देशित यो फिल्म २६ असोजदेखि अलनेपाल रिलिज भएको हो । फिल्ममा प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ।
दर्शकको अपार मायाका साथ चलचित्रले प्रदर्शनको लामो यात्रा तय गरेको हो । काठमाडौंसँगै देशका विभिन्न सहरका हलमा यो फिल्मले ५१ औं दिन पार गरेको निर्माण पक्षले जनाएको छ।
रमेश बिजीले लेखेको फिल्ममा युवाको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथा पस्किएको छ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१