युवा संघ खेलकुद विभाग प्रमुखमा सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८०
sampanna

पोखरा । युवा संघ नेपालको खेलकुद विभाग प्रमुखमा सम्पन्न श्रेष्ठ मनोनीत भएका छन् ।

राखेप बोर्ड सदस्य श्रेष्ठलाई युवा संघको सम्पन्न बैठकले उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
बागलुङ स्थायी घर भएका श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको निवर्तमान अध्यक्ष, नेपाल रोइङ संघको महासचिव र नेपाल मुआथाई संघका कार्यवाहक अध्यक्ष हुन्।

Related News

सम्बन्धित समाचार

  • एमाले नेता अर्जुन अधिकारीलाई मातृशोक

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । उनका ६० वर्षीया ममतामयी माता दुर्गादेवी…
  • लेकसिटीमा विश्वकल्याण

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समिति अध्यक्षमा प्राडा विश्वकल्याण पराजुलीलाई चयन…
  • कलाकार माओत्से गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । पोखरेली कलाकार एवं निर्देशक माओत्से गुरुङ सम्मानित भएका छन् । संविधान दिवस सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा शुक्रबार आयोजित…
  • पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    लेखनाथ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।…
  • अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको प्रथम सम्मेलनले गीता शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति…

hero news full width