आदर्श बचतको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७९
adarsha sahakari

पोखरा । आदर्श बचत तथा ऋण सहकारी संस्था लि, आर्वाले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरेको छ ।

नयाँ वर्ष अवसरमा प्रकाशित भित्तोपात्रोको सहकारी अध्यक्ष राजेन्द्रप्रसाद बराल, सहकारीका पदाधिकारी, सदस्य तथा विभिन्न उपसमिति संयोजकहरुले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

सो अवसरमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै चियापान कार्यक्रमसमेत गरिएको थियो ।

कार्यक्रममा संस्थका अध्यक्ष बरालले सहकारीले गरेका गतिविधि तथा आगामी दिनमा सहकारीले गर्ने भावी योजनाबारे जानकारी गराएका थिए । उनले आफ्नो सहकारीमा कुनै समस्या नरहेको भन्दै ग्राहक तथा सेयर सदस्यलाई ढुक्कसँग कारोबार गर्न आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…

hero news full width