विद्यालयमा सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
school waling

वालिङ । वालिङ ८, वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने अभियानअन्तर्गत बुधबार २ विद्यालयमा कार्यक्रम गरेको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने मुख्य उद्देश्यसहित अमिलीथुम आधारभूत विद्यालय र गह«ौंकालिका आधारभूत विद्यालयका व्यवस्थापन समिति, शिक्षक र अभिभावकबीचमा सचेतना तथा अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
अमिलीथुममा आयोजित सचेतना कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमलप्रसाद सुवेदीले वडाभित्रका सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले शिक्षाको गुणस्तरीयतामा जोड दिन अभियानरुपमा अगाडि बढिएको बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, वडा सदस्य चेतनारायण श्रेष्ठ, वडा सचिव प्रेमनारायण सुवेदी, अमिलीथुम आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष शंकर सुवेदी, पूर्व अध्यक्ष ध्रुवराज उपाध्याय लगायतले शैक्षिक गुणस्तर वृद्धिबारे आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा बालमनोविज्ञ रामचन्द्र केसीले प्रशिक्षण दिएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…
  • अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक…

hero news full width

trending post

ट्रेन्डिङ्ग