देशभर हुन्डाइको एक्सचेन्ज मेला

आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
hyundai

पोखरा । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २६ माघदेखि देशभर एक्सचेन्ज मेला सुरु गरेको छ ।

२ फागुनसम्म चल्ने मेलामा पुरानो गाडीको उच्च मूल्याकंन, आकर्षक नगद छुट, १५ रुपैयाँ हजार बराबरको लोयल्टी बोनसको सुविधा छ ।

त्यस्तै एक लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्रि सर्भिसिङ र तीन वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो अफर देशभरका हुन्डाइ शोरुममा उपलब्ध भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width