नवलपरासी, २९ कात्तिक । पश्चिम नवलपरासीको सुस्तामा मन्दिरका पुजारीको हत्या आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ पश्चिम टाँडी निवासी ७२ बर्षीय पुजारी महंगु केवटको कात्तिक ९ गते हत्या भएको थियो ।
प्रहरी भारतको महाराजगञ्जको निचलौल निवासी २१ बर्षीय धनञ्जय मौर्यलार्ई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मौर्यले पुजारीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।
प्रहरीले उनलाई नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवाबाट पक्राउ परेको हो ।
प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१