बस दुर्घटनामा ठकुरीको निधन

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
Accident

तनहुँ, ९ चैत । जिल्ला स्थित ब्यास–१२ घाँसीकुवामा बस दुर्घटनाभई पल्टन जाँदा सोही बसले किचिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला गोर्खा नगरपालिका–१८ निवासी २५ वर्षीया शर्मिला ठकुरीको घटना स्थलमै मृत्यु भएको हो । आइतवार विहान ३.३० वजे मुग्लिनबाट पोखरा तर्फबाट आँउदै ग १ ख ९४१०० नम्बरको बस आफै अचानक अनियन्त्रितभई पल्टन जाँदा ठकुरीको सोही बसले च्यापिन जाँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width