काँग्रेस कास्की सभापति केसी अस्वस्थ

Avatar आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७६

पोखरा, २० भदौ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी अस्वस्थ भएका छन् ।

सभापति केसीको आज नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया गरिएको उनका छोरा सरोज केसीले जानकारी दिए ।
काँग्रेस नेता केसी विगत लामो समयदेखि पिसाव नलीमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । नेता केसीकोे वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले सफल शल्यक्रिया गरेका हुन् ।

पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीलाई अझै ४ दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डा. गुरुङले जनाए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

बंगललादेशका राष्ट्रिपति पोखरामा

पेस्तोलसहित २ पक्राउ

हाइप्रोफाइल भिजिटले पर्यटनमा उत्साह

मत माग्दै घरदैलो

प्रमुख समाचार

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

थप प्रमुख समाचार

बंगललादेशका राष्ट्रिपति पोखरामा

पेस्तोलसहित २ पक्राउ

बागलुङमा बिश्व मधुमेह दिवस मनाइयो

साग ह्याण्डबल टोली भारत र महिला टोली थाईल्याण्डमा