पोखरा । सामुदायिक सेवा केन्द्र पोखरा – ९ पृथ्वीचोकको २३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तादान कार्यक्रम भएको छ ।
कार्यक्रममा ३५ जनाले रक्तदान गरेको केन्द्रका उपाध्यक्ष कुमारी मुना बास्तोलाले बताइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनबहादुर थापाले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।
संस्थाका अध्यक्ष कमलबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमारी मुना बास्तोलाले स्वागत एवं सचिव उत्तम जोशीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेस टोली जाजरकोटतर्फ
अधिकारका लागि लड्दै ज्येष्ठ नागरिक
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीको वनभोज
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०