यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । श्रीकृष्णाष्टमी पर्वको अवसरमा विश्व हिन्दु महासंघले पोखरामा बुधबार शोभायात्रा निकाल्यो । शोभायात्रामा झाँकी, भजन, नृत्यसहित विभिन्न धार्मिक संघसंस्थाको सहभागिता थियो ।
पोखरा–१७ ड्यामसाइडस्थित राधाकृष्ण मन्दिरमा बिहानै पूजा अर्चना गर्नेहरूको भीड लागेको थियो । मन्दिरमा पण्डित दीपक सापकोटाले संगीतमय कथा प्रवचन प्रस्तुत गरेका थिए । मन्दिरले कार्यक्रमको प्रचार गर्ने हेतुले मंगलबार नै शोभायात्रा यात्रा गरेको थियो ।
पोखरा भजन चुट्का संरक्षण प्रतिष्ठानबाट पोखरा सभागृहमा बालन नाच प्रदर्शन भयो । लोपोन्मुख श्रीकृष्ण लीला (बालन नाच) को संरक्षण गर्ने उद्देश्यले उक्त प्रदर्शनको आयोजना गरिएको स्रष्टा खगराज शर्मा आचार्यले जानकारी दिए ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
गण्डकीको पर्यटन : योजनामा पहिलो नम्बर, बजेट भने नगन्य
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन पोखराको अध्यक्षमा प्रमोद भण्डारी
४२ यात्रु लिएर फर्कियो भुटानको ड्रयुक एयर
एगाको २० औं साधारणसभा, पत्रकार पौडेल सम्मानित
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०