यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रालिले फाइबर क्लिन अप कार्यक्रम सोमबारबाट सुरु गरेको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा ४ सगँको सहकार्यमा कार्यक्रम आयोजना गरेको मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए । फाइबर क्लिन अप कार्यक्रम वडा नं. ४ को कार्यालयबाट पालिखे चोकसम्म गरिएको हो ।
पोलमा झुण्डिएका तथा लत्रिएका अव्यवस्थित देखिएका तारहरूलाई व्यवस्थित गर्नको लागि फाइबर क्लिन अप कार्यक्रम सुरु गरिएको पोखरा इन्टनेटका प्रालिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए ।
पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले अव्यवस्थित तारहरू व्यवस्थित गर्न चुनौती रहेको बताए । उनले २ संस्थाबीच समन्वय र सहकार्य गर्दे अगाडि बढ्ने बताए ।
प्रालिका जनरल म्यानेजर वरदान लामाले कार्यक्रम प्रभावकारी भएको हुनाले आगामी दिनहरूमा निरन्तरता दिइने बताए । कार्यक्रममा फाइबर क्लिन अफ विभागका १५ जना कर्मचारीको सहभागिता थियो ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
हाइकिङको ३८ औं भाग धम्पुसदेखि मिलनचोक
१० औं वार्षिकोत्सव अवसरमा सिवेक हस्पिटलको रक्तदान
बाटुलेचौरमा ऐतिहासिक तीज मेला भोलिदेखि
पोखराका ४८ नगरी प्रहरी दीक्षित
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०