दमौली । महालक्ष्मी विकास बैंक दमौली शाखाले प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँ प्रहरीलाई १ थान फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको हो ।
अपराध तथा सवारी दुर्घटना रोकथाममा सघाउन बैंकले प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको शाखा प्रबन्धक सुदीप न्यौपानेले बताए । शाखाका प्रबन्धक न्यौपानेले भण्डै ५८ हजार बरारबको ज्याकेट प्रहरी उपरीक्षक अरुण पौडेललाई हस्तान्तरण गरे ।
जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले रातमा सवारी साधन चेकजाँच जाँचका क्रममा प्रहरीलाई सहज हुने तर्क गरे ।
महालक्ष्मी विकास बैंकका कूल १ सय ३ शाखा छन् । बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु ल्याउने जनाएहो छ ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१