पोखरा, २५ जेठ । पोखरा–नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा–१६ दीपका विभिन्न टोलमा राहत बाडिएको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई राहत वितरण गरिएको हो । दीप क्षेत्रका ३३ परिवारका लागि राहत वितरण गरिएको थियो । त्यस क्षेत्रको पुरानो क्याम्पमा १० वटा परिवारका लागि १५ तथा २० किलो प्याकेज, अमरदीपमा १, केआइसिंह पुलमा १, माथिल्लो दीपमा ३, तल्लो दीपमा १६ तथा अर्चलबोटमा २ गरी ३३ परिवारका लागि राहत वितरण गरिएको हो । कार्यक्रमका संयोजक गायक भाइ गुरुङ्गले उनीहरुको घरमा चुल्हो बलोस भनेर नै पोखरा नेपाल युके फाउण्डेशन राहत वितरण गरेको बताए ।
मुल्मीको एकल चित्रकला प्रदर्शनी
माघ ९, २०८१कालिका माविको ४२ औं वार्षिकोत्सव
माघ ९, २०८१गण्डकीको हिउँदे अधिवेशन आह्वान
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१