पोखरा, ११ जेठ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले हालै लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटी नेपालको नयाँ नक्सा प्रकाशित गरी सार्वजनिक गर्ने काम यो नेपाल र नेपाली जनताको उपलब्धि भएको उल्लेख गर्दै कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतका सीमा बचाऔं अभियान क्रान्तिकारी माओवादीले निरन्तर सञ्चालन गर्दै आईरहेको समेत प्रदेश ४ का प्रदेश सेक्रेटरी केशबहादुर परियारले जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ – विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), संयुक्त मोर्चा देजमो नेपाल लगायत सम्पूर्ण स्वाभिमानी देशभक्त नेपाली जनताको संयुक्त संघर्षको उपलव्धीको रुपमा यसलाई लिनु पर्दछ । तर कालापानीमा दशकौदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेर भारतले सैनिक अखडा जमाई रहेको छ । अहिले त्यहाँबाट तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो नेपाली भूमिमा जबर्जस्ती बनाईरहेको छ ।
यो संन्दर्भमा भारतसँग निर्णायक रुपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता र त्यहाँबाट भारतीय सेनालाई हटाउन सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने स्थिति खडा भएको छ ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१