हेमजा, ७ बैशाख । अन्नपूर्ण–३, काँडे स्थित तरुण दल आवद्घ युवाले शनिवार स्थानीय १४ श्रमिक परिवारलाई राहात वितरण गरेका छन्।कोरोना भाइसरका कारण दैनिक जीविकोपार्जनमा समस्या आएकालाई राहात बाढिएको हो। उनीहरुलाई परिवार सङख्या हेरी चामल, नुन, तेल, दाल, मस्यौरा, चिउरा र सावुन दिइएको काँडे टोल संयोजक केशवकुमार बिजुक्छेले जानकारी दिए।
राहात पाउनेहरुमा अन्नपूर्ण ३ का तुल विक, राधिका विक, ओमबहादुर विक, कोपिला विक, जुना रिजाल, प्रेम राई, हरिमाया पुन, देवीसरा थजाली, जौमाया विक, सुनकुमारी पुन, सेरबहादुर पुन, टेकबहादुर मल्ल, भुपिन पुन र फूलमाया विकको परिवार छ ।त्यस्तै युवाहरुले पैदल यात्रुलाई चाउचाउ र पानी समेत वितरण गरेका थिए।
सो कार्यमा तरुण दल क्षेत्रीय सभापति विकास गुरुङ, नेपाली काँग्रेस अन्नपूर्ण ३ का सभापति राजकुमार गुरुङ राजु), टोल संयोजक केशवकुमार बिजुक्छे, राजेन्द्र तुलाचन, समाजसेवी सु.डिलबहादुर गुरुङ, प्रेमकुमारी गुरुङ, जगनकुमारी गुरुङ, वेलायती नागरिक ज्याक, विकल गुरुङ, गमबहादुर गुरुङ, सुनिता गुरुङ, युवराज गुरुङ र निरज थापाले सहयोग गरेका थिए।युवाहरुले सामाजिक कार्यलाई निरन्तरता दिर्दै जाने पनि जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१