तनहुँ, २८ फागुन । बाख्रा चराउन गएकी एक महिला भीरबाट लड्दा दाउराले पेट छेडिएर भूडी फुट्टेको अबस्थामा भेटिएकी छन्। जिल्लाको दक्षिणी भेगमा रहेको रिसिङ गाँउपालिका–७ घिरिङथोक स्थित जंगलको भीरबाट सोही ठाउँकी ४५ वर्षीया रनमाया आले गम्भीर अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले घाइतेको दाउराले पेटमा छेडेपछि पेट फूटेको छ छ भने अनुहार र टाउकोमा समेत चोट देखिएको छ । धाँस दाउरा र गाईभैसीं चराउने गोठालाहरुले उनलाई देखेपछि रिसिङ प्रहरीलाइ खवर गरेका थिए । घाइते आलेलाई उपचारको लागि मंगलबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१