बिहानी सहकारीको वृद्धाश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
bihani~

पोखरा । श्री बिहानी बचत तथा ऋण सहकारी संस्था लि.को १४ औ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको छैटौ दिन सहेलाको पाखा वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ । कार्यक्रममा २३ हजार बराबरको खाद्यान्न वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख अनुज पौडेलले जानकारी दिए ।

संस्थाका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ रहेको कार्यक्रम संयोजक प्रमोदकुमार पौडेलले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width