पोखराका सुजन सुवेदीले जिते हिमालय रोडिज

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
himalaya-rodis

पोखरा । पोखराका सुजन सुवेदीले हिमालय रोडिज सिजन ३ को उपाधि जितेका छन् ।

सोमबार प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् ।

ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र मोटरसाइकल जितेका छन् ।

रोडिज गत डिसेम्बर १६ तारिखबाट प्रसारण सुरु भएको थियो । डकडाउनले रोएिको लकडाउन पश्चात सुचारु भएको थियो ।

रोडिजको यो तेस्रो सिजन हो ।

Related News

सम्बन्धित समाचार

hero news full width