पोखरा १३, जेठ । गण्डकी प्रदेशकै ठूलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा अत्यावश्यक स्वास्थ्य सम्बन्धी उपकरण व्यास्थापनको माग गरिएको छ ।
अस्पतालका चिकित्सकले गण्डकी प्रदेश सभा सदस्य रामजी बराल समक्ष अस्पतालका चिकित्सकले यस्तो माग राखेका हुन् । हर्नियाबाट ग्रसित भई शल्यक्रिया गरेपछि मंगलबार डिस्चार्ज हुनुपूर्व अस्पतालका चिकित्सकहरुले आम जनताको स्वास्थ्यमा पहँुच पु¥याउन पनि सामुदायिक अस्पतालमा अत्यावश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्नुपर्ने देखिन्छ ।
प्रतिष्ठानमा आवश्यक जग्गा, भवन, दक्ष चिकित्सक सहितको स्वास्थ्यकर्मी भएपनि आवश्यक पर्ने स्वास्थ्य उपचरणको अभावमा धेरै बिरामीहरु पोखरा बाहिर जानुपर्र्ने बाध्यता भएको चिकित्सक सुरेश थापाले बताए । डिस्चार्ज भएसंगै सांसद बरालले उपचारमा संलग्न चिकित्सक सहित स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। चिकित्सक नरेन्द्र गुरुङ, सुरेश पौडेल सहितको टोलीले बरालको शल्यक्रिया गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१