असिना पानीले वाली नष्ट

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
rainfall

पोखरा, २२ असार । असिना पानी सहितको वर्षाका कारण गण्डकी प्रदेशको म्याग्दी स्थित धौलागिरि गाउँपालिका–५ का किसानले लगाएको अन्न बाली नष्ट गरेको छ ।

स्थानीय सुजन छन्त्यालले मकैबाली र सिमीखेतीलाई असिना सहितको पानीले नष्ट गरेको बताए । असिनाल करिब एक सय २० घर परिवारको वाली नष्ट गरेको छ ।
जंगली जनावरबाट पीडित बनिरहेका किसानलाई थप असिना पानीले अन्नवालीमा क्षति पु¥याउदा उनीहरुले थप पीडा भोग्नु परेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width