पोखरा, २२ असार । असिना पानी सहितको वर्षाका कारण गण्डकी प्रदेशको म्याग्दी स्थित धौलागिरि गाउँपालिका–५ का किसानले लगाएको अन्न बाली नष्ट गरेको छ ।
स्थानीय सुजन छन्त्यालले मकैबाली र सिमीखेतीलाई असिना सहितको पानीले नष्ट गरेको बताए । असिनाल करिब एक सय २० घर परिवारको वाली नष्ट गरेको छ ।
जंगली जनावरबाट पीडित बनिरहेका किसानलाई थप असिना पानीले अन्नवालीमा क्षति पु¥याउदा उनीहरुले थप पीडा भोग्नु परेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१बाढीपहिरामा परी २२८ जनाको मृत्यु
असाेज १६, २०८१