भाष्करमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७८
Bhaskar schools photo Final

पोखरा । भाष्कर मेमोरियल स्कुल पोखरा ११ फूलबारीमा शैक्षिक सत्र २०७६/०७७ को शैक्षिक तथा २०७८ को खेलकुद पुरस्कार वितरण गरिएको छ । कार्यक्रमको विद्यालयका संस्थापक अध्यक्ष माधवी बाँस्तोला तथा भाष्कर मेमोरियल र गुरुकुल आवासीय माविका संरक्षक ई.धर्मराज कोइरालाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्राचार्य नारायण आचार्यले विद्यालयको शैक्षिक सत्रलाई अझ प्रभाकारी बनाई विद्यार्थीमैत्री शिक्षण सिकाइ अगाडि बढाउने बताए ।
विद्यालयका संस्थापक अध्यक्ष माधवी बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राथमिक तह इन्चार्ज इन्दिरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन शिक्षक मनोजविक्रम क्षत्रीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width