भाष्करमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७८
Bhaskar schools photo Final

पोखरा । भाष्कर मेमोरियल स्कुल पोखरा ११ फूलबारीमा शैक्षिक सत्र २०७६/०७७ को शैक्षिक तथा २०७८ को खेलकुद पुरस्कार वितरण गरिएको छ । कार्यक्रमको विद्यालयका संस्थापक अध्यक्ष माधवी बाँस्तोला तथा भाष्कर मेमोरियल र गुरुकुल आवासीय माविका संरक्षक ई.धर्मराज कोइरालाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्राचार्य नारायण आचार्यले विद्यालयको शैक्षिक सत्रलाई अझ प्रभाकारी बनाई विद्यार्थीमैत्री शिक्षण सिकाइ अगाडि बढाउने बताए ।
विद्यालयका संस्थापक अध्यक्ष माधवी बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राथमिक तह इन्चार्ज इन्दिरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन शिक्षक मनोजविक्रम क्षत्रीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग