हेमजामा दीप प्रज्वलन

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७६
71066818_2146982232073742_6617181977516703744_n

हेमजा, ४ असोज । लियो क्लब अफ हेमजा र लियो क्लब अफ काठमाण्डौ छाब्दीबराहाको संयुक्त आयोजनामा पोखरा–२५ हेमजामा शुक्रबार दीप प्रजोलन गरिएको छ । संबिधान दिवसको अवसर पारिी क्लबले दीप प्रज्वलन गरेको कोषाध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले लामो समयपछि जनाताले २०७२ सालमा नेपालको संबिधान पाएको बताउदै संबिधानले समगमा्र लोकतान्त्रिक भएको बताए ।

संबिधान कार्यान्वयन गर्ने शासकलाई खबरदारी गर्न युवालाई सधै लागिरहनु पर्ने भनाई उनको छ । उक्त अवसरमा बहादुर कार्की, दलबहादुर कुँवर, भीमप्रसाद श्रेष्ठ, बिष्णुप्रसाद दाहाल, जोसन श्रेष्ठ लगाएतले आफ्ना भनाई राखेका थिए । लियो क्लब अफ हेमजाका अध्यक्ष बिकास त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्जुल केसी र सञ्चालन प्रथम उपाध्यक्ष सामाना बरालले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…

hero news full width