सूचना शक्तिशाली औजार –आयुक्त तिम्सिना

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७६
right to information 1 (1)

पोखरा, ७ मंसिर । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नागरिक सचेत भई सूचना माग्ने संस्कार विकास हुनसके भ्रष्टचारा न्यूनीकरण हुने बताएकी छन् ।

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले सदस्यहरुका लागि आयोजना गरेको एक दिने सूचनाको हक सम्बन्धी अभिमूखीकरण तालिममा आयुक्त तिम्सिनाले भनिन–सूचना शक्तिशाली औजार हो, यसलाई सही रुपमा सदुपयोग गरौ । भ्रष्टाचार न्यूनीकरण, सरकार र कर्मचारीलाई जवाफदेही बनाउन सूचनाको भूमिका महत्वपूर्ण हुने भनाई उनको छ ।
नेपालको संंविधान धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको भन्दै आफ्नो अधिकारको प्रयोग गर्न नागरिक चनाखो हुनुपर्नेमा उनको जोड थियो । कानूनमा प्रत्येक नागरिकलाई आफ्ना वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न पाउने अधिकार रहेको उल्लेख गरे ।

आयुक्त तिम्सिनाले सरकारका कामलाई पारदर्शी, उत्तरदायी, बनाउन हरेक नागरिकले सूचना खोज्न आग्रह गरिन् । कार्यक्रमा मञ्चका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रका महिलाको चौतर्फी विकासका लागि सूचनाको हकले पनि जागरुक हुन सहयोग पु¥याएको विश्वास व्यक्त गरे । अब आफुले स्थानीय सरकारको कामकार्वाहीको बारेमा सूचना लिन अग्रसर हुने बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width