भद्रगोलकी ‘मुन्नी’ को चर्चा

आदर्श समाज सम्वाददाता
असार २९, २०७६
Munni 2

पोखरा । नेपाल टेलिभिजनवाट प्रशारित हाँस्य श्रृंखला भद्रगोलकी नयाँ पात्र ‘मुन्नी’ को अहिले दर्शकबीच चर्चाको विषय बनेकी छिन् ।

हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी ‘मुन्नी’ पहिलो एपिसोडवाटै चर्चाको विषय बन्न शुरु गरिन् ।

थिएटरबाट उठेकी कलाकार ‘मुन्नी’को खास नाम प्रियाना आचार्य हो । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो । उनी ‘मुन्नी’ थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् ।

उनको अभिनयसँगै सुन्दरताको समेत दर्शकबीच चर्चा छ । युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि ‘मुन्नी’ केन्द्रीत कमेन्टहरु धेरै आएकाले दर्शकबीच उनलाई रुचाइएको हो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी स्टार सिजन–५

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८१
    पोखरा । नृत्य एवं गायन प्रस्फुष्टन गर्ने उद्देश्यसहित नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा पोखरामा गायन तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन–५’…
  • ६ वर्षपछि मिस पोखरा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा जेसीज आयोजनामा ११ औं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस पोखरा २०२४’ हुने भएको छ । सन् २०१८ पछि…
  • रेन इन्टरटेनमेन्टको छैटौं सिजन

    आदर्श समाज सम्वाददाता भाद्र ६, २०८१
    पोखरा । पोखरामा रेन इन्टरटेनमेन्ट (पानीमा रमाइलो) को छैटौं संस्करण शुक्रबार र शनिबार हुने भएको छ । युवावर्गलाई मनोरञ्जन दिने…
  • राष्ट्रिय भेलामा जुट्दै नृत्य निर्देशक संघ

    आदर्श समाज सम्वाददाता भाद्र ५, २०८१
    पोखरा । नृत्य निर्देशक संघ नेपालको आगामी पुस अन्तिम साता राष्ट्रिय भेला–२०८१ हुने भएको छ । तयारीका लागि पोखरामा संघका…
  • ‘मगर ढुट पाहामनले’ मिस मगर

    धनबहादुर गुरुङ भाद्र ३, २०८१
    पोखरा । ‘झोर्ले, जेदो, सिमिङ्गेपाउ (नमस्कार) । ङौ आर्मिन जानकी रास्कोटी मगर आले । ङौ ईम महोत्तरी आले । ङा…

hero news full width