धवलागिरी बोर्डिङमा एसएसई गायन प्रतियोगिता हुँदै

आदर्श समाज सम्वाददाता
असार ११, २०८१
dhaulagiri school photo

पोखरा । हेमजास्थित धवलागिरी बोर्डिङ स्कुल आयोजनामा शुक्रबार एसइई गायन प्रतियोगिता हुने भएको छ । एसइई दिएर बसेका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत लोकगीत, आधुनिक तथा पपगीत गाउन पाइने र ५ मिनेटमा प्रतियोगीले प्रस्तुति सक्नुपर्ने विद्यालयका प्रअ शिवबहादुर रेग्मीले बताए ।

प्रतियोगितामा प्रतिष्पर्धा गर्न २०८० सालमा एसइई दिएको हुनुपर्नेछ । नाम दर्ता गराउँदा प्रवेशपत्र अनिवार्य गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग