टोपीमा लुकाइएको लागुपदार्थ बरामद

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०८१
lagu

पोखरा । लागुपदार्थ सहित कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ । हेमजामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले ग२५प ६५८८ नं. को स्कुटर चेकजाँच गर्नेक्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीको बेनी ५ का ३० वर्षीय बलबहादुर विश्वकर्मा र म्याग्दीकै धौलागिरी ४ बस्ने ३५ वर्षीया नरकुमारी घर्ती हुन् ।

नरकुमारीले टोपीमा लुकाएको अवस्थामा कुल ९३ एम्बुल लागुपदार्थ बरामद गरिएको हो । पक्राउ पर्नेहरुलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको कास्की प्रहीले जनायो ।

Related News

सम्बन्धित समाचार

  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…
  • दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौं जिल्ला…
  • प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित ३ वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी गरेको…
  • लामिछानेलाई १३ दिन म्याद थप

    आदर्श समाज सम्वाददाता कार्तिक २५, २०८१
    पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले…
  • सहकारी ठगीमा थप एक पक्राउ

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८१
    पोखरा । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेचर…

hero news full width