बुटवल, १५ असार । अरुको भर पर्न भन्दा पनि आत्म निर्भरको बाटोतर्फ महिलाहरु अगाडि वढ्नु पर्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
कञ्चन जेसिस बर्ष २०१९ का अवसरमा कञ्चन जेसिसद्वारा आयोजित एक दिने महिला सशक्तिकरण कार्यक्रम प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले घर परिवारका साथै महिला बिचको असमझदारी हटाउन महिला नै सशक्त हुनु पर्ने कुरामा जोड दिए ।
नेपाल जिसिस बर्ष २०१९का राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले सहजीकरण गरेको उक्त कार्यक्रममा १४५ जना प्रशिक्षार्थीको रुपमा सहभागी थियो । संस्थापक अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोपिला घिमिरे, जिसिसका महासचिव राजन पौडेल राधिका चौधरी लगायतले आफ्नो भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान
दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट
सुरु भयो लेडी जेसीज सप्ताह
पोखरा लेडी जेसीजको सप्ताह
बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम
hero news full width
मुख्य समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१