महिलालाई सशक्तिकरण तालिम

आदर्श समाज सम्वाददाता
असार १५, २०७६
image

बुटवल, १५ असार । अरुको भर पर्न भन्दा पनि आत्म निर्भरको बाटोतर्फ महिलाहरु अगाडि वढ्नु पर्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

कञ्चन जेसिस बर्ष २०१९ का अवसरमा कञ्चन जेसिसद्वारा आयोजित एक दिने महिला सशक्तिकरण कार्यक्रम प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले घर परिवारका साथै महिला बिचको असमझदारी हटाउन महिला नै सशक्त हुनु पर्ने कुरामा जोड दिए ।

नेपाल जिसिस बर्ष २०१९का राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले सहजीकरण गरेको उक्त कार्यक्रममा १४५ जना प्रशिक्षार्थीको रुपमा सहभागी थियो । संस्थापक अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोपिला घिमिरे, जिसिसका महासचिव राजन पौडेल राधिका चौधरी लगायतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width