पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा नरबहादुर रिमाल, सचिवमा सन्दिप रिमाल, कोषाध्यक्षमा गंगा रिमाल, सह–सचिवमा सुशिल रिमाल निर्वाचित भएका छन् । सदस्यहरुमा ऋषिराम रिमाल, यमप्रसाद रिमाल, गणेश रिमाल, लक्ष्मण रिमाल, भवानीशंकर रिमाल, पुरुषोत्तम रिमाल चयन भए ।
समाज गण्डकी अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा रिमाल समाजका केन्द्रीय महासचिव रवि रिमाल, कुष्मा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रुद्रमोहन रिमाल, १२ का अध्यक्ष झलकप्रसाद रिमाल, सल्लाहकारहरु महेन्द्र रिमाल, लालुप्रसाद शर्मा रिमाल, डिल्लीराम रिमाल लगायतले बोलेको थिए ।
अधिवेशनमा गण्डकी प्रदेशका जिल्लाहरुबाट आएका रिमालहरुको सहभागिता थियो । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुने निर्वतमान अध्यक्ष महेश्वर रिमालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१