बुवाआमाको स्मृतिमा ५ लाखको अक्षय कोष

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
pahari

पोखरा । पोखरा महानगरपालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । पोखरा ६ बैदामका दण्डपाणि र जमुना पहारीको स्मृतिमा छोरीहरु खरिका, सेतुदेवी र डिलमाया अक्षयकोष स्थापना गरेका हुन् ।

उनीहरुले ५ लाख समितिका अध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे । समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले यस्तो अक्षयकोषबाट विभिन्न आपत् विपद् र आर्थिक संकटमा सहयोग पुग्ने बताए । गोविन्दराजले ६ वर्षअभि स्थापना गरेको पहारी कुल संरक्षण समितिमाको कोषमा ४३ लाख रुपैयाँ जम्मा भएको कोषाध्यक्ष प्रेमराज पहारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width