उच्च अदालतको मुख्य न्यायाधीशमा पोखराकी शान्तिसिंह थापासहित ६ जना सिफारिस

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०८०
judicial council

पोखरा। न्यायपरिषदले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषदको मंगलबारको बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • जिसी परिवारमा शोक

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरा १४ का रामजी जिसी र अमर जिसीलाई मातृशोक परेको छ । उनीहरुकी आमा पार्वती जिसीको ७५ वर्षको…
  • बेनीमा नदीजन्य विपद्को नमूना अभ्यास

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता…
  • सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट…
  • फोनिजद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र स्मरणपत्र

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबीसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार…
  • पत्रकार रमेश पौडेललाई मातृशोक

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पत्रकार रमेश पौडेललाई मातृशोक परेको छ । रेडियो बाराहीका प्रबन्ध निर्देशक, नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य एवं…

hero news full width