बंगालको खाडीमा विकसित अम्फान नामक आँधी (चक्रवात) आज (बुधवार) भारत र बंगलादेशको सीमाको तटीय क्षेत्रमा जमिनमा ठोक्किने अनुमान गरिएको छ।
भारत र बङ्गलादेशमा आँधीका कारण कैयौँ प्रमुख जलमार्गहरूमा सेवा अवरूद्ध बनेका छन् भने हजारौं हजार मानिसहरुलाई अन्यत्र सारिएको छ। अम्फान आँधी एक दशक यताकै सबैभन्दा ठूलो मध्येमा पर्ने मौसमविदले बताएका छन्।
बङ्गलादेश मौसमविज्ञान विभागद्वारा मङ्गलबार जारी विशेष बुलेटिनमा अम्फानले पश्चिम–मध्य बङ्गाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २२५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको बताइएको छ ।
अम्फानको प्रभाव बुधबार साँझसम्म रहने जनाइएको छ।
सुपर साइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ।
उक्त आँधीले उत्तरपूर्वी भारतमा निकै प्रभाव पार्ने र यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रमासमेत पर्ने बताइएको छ। बुधबार देखि तीन दिन सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
लुम्लेमा असिनाले क्षति
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
देशभर चिसो बढ्दै
हल्का वर्षाको सम्भावना
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१