एनआरएन जापान क्षत्रीय समिति चीवा गठन

एजेन्सी
श्रावण १३, २०७६
received_370296246965672

गैरआवासीय नेपाली संघ जापानका विभिन्न क्षेत्रमा यतिवेला क्षत्रीय अधिवेशन चलिरहेका छन । यसै अन्तर्गत चीवा तदर्थ समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णुप्रसाद सुबेदी ( विश्व ) को संयोजकत्वमा चीवा क्षत्रीय समिति गठन गरेको छ ।

उप संयोजकहरूमा सुरज राई, लक्ष्मी केसी महर्जन, सचिब राजन भट्टराई, सहसचिब शंकर सुबेदी,कोषाध्यक्ष मुक्तिराज रेग्मी, सह कोषाध्यक्ष समिरजंग खड्का, सदस्यहरु टिकाराम न्यौपाने, पिताम्बर गौतम, दिनेश गौतम, सुरेन्द्र सुबेदी चयन भएका छन ।

समितिको सदस्यहरूमा केशब अधिकारी र सुरेश गिरी रहेका छन् । सोही समितिले चीवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न गरेको हो । चीवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न गर्न राजनकुमार श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width