राहुल गान्धीले दिए काँग्रेस अध्यक्षबाट राजीनामा

एजेन्सी
असार १९, २०७६
Rahul Gandhi

राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन्।

राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन् जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन्। ‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ। यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width