बुटवल ३१ जेठ । रुपन्देहीको सैनामैनामा पेस्तोल सहित ३ जना पक्राउ परेका छन् ।
प्रहरीले गएराति सैनामैना नगरपालिकाको बुद्धनगरबाट १ कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ३ युवालाई पक्राउ गरेको हो । सैनामैना नगरपालिका वडा नम्वर ६ का २० वर्षीय सुरज दर्जी,२२ वर्षीय अर्जुन मुसहर र मनिष परियारलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डी राखिएको इप्रका सालझण्डीका प्रमुख प्रहरी निरीक्षक उमेशराज मैनालीले बताए । गोप्य सूचनाका आधारमा गाउँमा खोजतलास गर्नेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समयमा रुपन्देहीमा हत्या,चोरी र लुटपाट वढिरहेको छ ।
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
माघ ३, २०८१सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
पौष २८, २०८१पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थी स्वागत
पौष २८, २०८१
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१