पोखरा, ८ जेठ । पृथ्वीराजमार्ग अन्तरगत पोखरा लेखनाथको भण्डारढिक स्थित आदर्शचोकमा मंगलबार साँझ मिनी ट्रकले मोटरसाइकललार्इृ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट पोखरा–१४ खाल्टेमसीना निवासी २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
आदर्शचोकमा ग.१ख. ३४१६ नं को ट्रकले ग.१३ प. २६६० नं को मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते गुरुङलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मिनी ट्रक र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
बसको ठक्करबाट बालकको मृत्यु
म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
माइक्रो दुर्घटनामा १८ घाइते
नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार
कावासोतीमा बस पल्टियो ११ जना घाइते
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९