पोखरा, २७ वैशाख । मुस्ताङको लो– घेकर दाँमोदरकुण्ड गाउँपालिका–४ सारेबुङमा शुक्रवार विहान एक विदेशी नागरिकको मृत्यु भएको छ ।
पर्यटकको रुपमा नेपाल आएका इटालियन नागरिक ६८ बर्षीय Marco Roccufrancufoc morelio (पुरुष) विहीवार दिउसो विरामी परेका थिए । बिरामी परेका ती नागरिकको उद्वारका लागि हेलिकप्टर मगाइएको भएपनि खराव मौसमका कारण विहीवार त्यहाँ हेलिकप्टर पुग्न सकेन् । शुक्रवार विहान ७.४५ वजे समिटि एयरको हेलिकप्टर उक्त स्थानमा पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।
उनको शव मुस्ताङको जोमसोम विमानस्थलमा ल्याइएको र घटनाको वारेमा अनुसन्धान अगाडि वढाइएको प्रहरीले जानकरी दिएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जंगली च्याउ खाएर आमाछोराको मृत्यु
चिप्लेढुंगाका फलफूल व्यवसायी न्यौपाने दम्पतिको निधन
नवलपुरको कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ९ घाइते
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०