बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

रासस
वैशाख १६, २०७६
gsc_slider_neighborhoods

बाल्टीमोर, १६ बैशाख । संयुक्तराज्य अमेरिकाको बाल््िटमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिको खोजीकार्यलाई तीव्र पारेको छ ।

Related News

सम्बन्धित समाचार

  • सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । गतवर्ष बकरइदको अवसरमा भएको अन्तर नेपाली समुदाय भलिबल प्रतियोगितामा सहयोगदातालाई अंग्रेजी नयाँ वर्षको अवसर पारेर कास्की आदर्श समाज…
  • पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा । बेलायतको स्कटल्यान्ड राज्यको एबरडीनमा भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ । सोमबार साँझ ब्ल्याक हिल्टन रोडमा…
  • महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने   

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको…
  • चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८०
    पोखरा । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन्। सीसीटीभीका अनुसारप्रधानमन्त्रीबाट हटेपछि…
  • टेक्सासमा नेपाली टिमबीच भलिबल

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८०
    टेक्सास । दसैं अवसरमा अमेरिकाको टेक्सासमा आयोजित भलिबल टुर्नामेन्टको उपाधि सजनी भलिबल क्लबले जितेको छ । फाइनलमा गाेर्खा ‘ए’ टिमलाई…

hero news full width