बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

रासस
वैशाख १६, २०७६
gsc_slider_neighborhoods

बाल्टीमोर, १६ बैशाख । संयुक्तराज्य अमेरिकाको बाल््िटमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिको खोजीकार्यलाई तीव्र पारेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width