पाल्पा ५ बैशाख । विप्लव समूहले पाल्पाको रिव्दिकोट गाउँपालिकामा बम विष्फोट गराएको छ । गएराति साढे एक बजेको समयमा गाउँपालिकाको कार्यालय भवनमा बम विष्फोट भएको हो ।
सुतिरहेको समयमा वम विष्फोट भएपछि स्थानीयवासी त्रसित बनेका थिए । गाउँपालिकको वडा नम्बर ३ को वडा अध्यक्ष सचिव बस्ने कोठा छेऊमा वम विस्फोट भएको छ । विष्फोटबाट वडा अध्यक्ष र सचिवको कार्यकक्षमा क्षति पुगेको छ ।
विस्फोटबाट एक थान कम्प्यूटर, एक थान प्रिन्टर, तीन वटै तल्लाको अगाडि भागको झ्¥यालका सिसा फुटेको, एउटा ढोका, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहो समेत केही चर्किएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सी.ले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बसको ठक्करबाट बालकको मृत्यु
म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
माइक्रो दुर्घटनामा १८ घाइते
नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार
कावासोतीमा बस पल्टियो ११ जना घाइते
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९