रुपा गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता

आदर्श समाज संवाददाता
फागुन १३, २०७५
Rupa Cup Pressmeet_Fotor

लेखनाथ, १२ फागुन । कास्कीमा रुपा गाउपालिकाले गण्डकी प्रदेशस्तरिय अध्यक्ष कप २०७५ खुल्ला भलिवल प्रतियोगिता गर्ने भएको छ । आगामी फागुनको २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता गर्न लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गण्डकी प्रदेश अन्तरगत रहेका ८५ वटा स्थानीय तहहरुले भाग लिन पाउने खुल्ला पुरुष भलिवल प्रतियोगिता संचालन गर्न वडाअध्यक्ष नारायण गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरी तयारीलाई अगाडि बढाईएको रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् ।

रुपा गाउपालिकाको भिरचोकमा हुने प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने र प्रतियोगिता संचालनका लागि करिव ६ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराका सुजनले जिते स्वर्ण

    आदर्श समाज सम्वाददाता असार २३, २०७९
    पोखरा । पोखराका सुजन सिल्पकारले विश्व फिटनेस महासंघ (डब्लुएफएफ) को उपाधि जितेका छन् । उनले अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न च्याम्पियनसिपमा अस्ट्रेलिया…
  • माछापुच्छ्रे रनिङ सिल्ड च्याम्पियन

    आदर्श समाज सम्वाददाता असार २२, २०७९
    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले जिल्लास्तरीय रनिङ सिल्ड उपाधि जितेको छ । पोखरा रंगशालामा भएको प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४…
  • कास्की र लमजुङ फाइनलमा

    आदर्श समाज सम्वाददाता असार २१, २०७९
    वेसीशहर । ‘हाम्रो एक गोल, महिला हिंसाविरुद्धको बोल’ नाराका साथ बेंसीसहरमा प्रथम खुला महिला फुटसल प्रतियोगिता–२०७९ सुरु भएको छ ।…
  • अरुणा र प्रदीप वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा, १८ असार । भलिबल खेलाडी अरुणा शाही र टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद…
  • पोखरा स्पोर्टस् अवार्ड आज

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ हुँदैछ । समारोहमा मञ्चले विभिन्न ७ विधामा…

hero news full width