पोखरा, २३ भदौ। स्याङ्जा फेदीखोला गाउँपालिका-२, बरालगाउँका डा रामचन्द्र बराल अमेरिकामा ‘द प्रेसिडेण्टस् भोलुन्टिरियर सर्भिस अवार्ड-२०१८’ द्वारा पुरस्कृत भएका छन्।
अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिएको सो पुरस्कार साउथ क्यारोलाइनमा हालै आयोजित एक सामारोहमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुरस्कार डा रामचन्द्र बराललाई हस्तान्तरण गरेका थिए।द ह्वाइट हाउस वासिङटनद्वारा प्रकाशित विज्ञप्तिमा उनलाई बधाई ज्ञापन गर्दै भनिएको छ, अमेरिकास्थित नेशनल एण्ड कम्युनिटी सर्भिसको तत्वावधानमा डा रामचन्द्रले आफ्नो स्वयंसेवाद्वारा अमेरिकी राष्ट्र तथा समुदायलाई प्रत्यक्ष सेवा पुर्याएको तथा त्यहाँको कठिनतम् परिस्थितिमा पुर्याएको आड भरोसाप्रति ‘तपाईले अमेरिकन स्पिरिट तथा गरिमालाई उजागर गर्नुभएको तथा मानवीय सेवालाई प्राथमिकता दिने हाम्रो अमेरिकन परम्परालाई प्रदान गर्नु भएको सेवाप्रति हामी तपाईप्रति गौरवान्वित छौ।’
अन्त्यमा भनिएको छ, ‘हाम्रो राष्ट्रिय सेवा संस्कृतिलाई निरन्तरता दिन तपाईको योगदान बन्दनीय रहनेछ ।’
Related News
सम्बन्धित समाचार
ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९