पोखरा, ४ वैशाख। स्या·जा वालि· युनाइटेडले संगम एफसीलाई ४-० गोलअन्तरले पराजित गर्दै हेमजामा शुभकामना कपमा सहज जित निकाली क्वाटरफाइनल पुगेको छ ।
खेलमा म्यान अफ दी म्याच विश्वास श्रेष्ठले हृयाटि्रक गरे भने टीकराज गुरुङले १ गोल थपे । यसअघि शुभकामना कपमा सहारा क्लबका गंगा गुरुङ पहिलो हृयाटि्रक गरेका थिए।एलजी एशोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्रबीचको खेल वर्षाका कारण रोकियो । ‘लगातार वर्षा भएकाले खेल खेलाउन सकिएन’-अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने-‘सो खेल बुधबार बिहान हुनेछ।’
बुधबारदेखि क्वाटरफाइनलमा खेल हुनेछन् ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९