भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
teknath-rijal-1

पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निदेवनमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।

न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

Related News

सम्बन्धित समाचार

  • कल बाइपासको धन्दामा संलग्न २ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  ‘विदेशबाट आएको कल वा मेसेज आउँदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८ मा टिपाई सहयोग गरिदिनुहुन अनुरोध छ…
  • अवैध सामानसहित पोखराबाट एक जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  पोखराबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक घर भई पोखरा ४ बाग्लुङ…
  • ३ जनाको हत्या गरी आत्महत्या !

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    काठमाडौं । काठमाडौ‌को नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन…
  • वडाध्यक्ष सुवेदी रिहालगत्तै फेरि पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । उनलाई…
  • लिखत कसूरमा ३ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८०
    पोखरा । कास्की प्रहरीले लिखतसम्बन्धी कसूरमा बुधबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १९, पुरुन्चौर घर भइ…

hero news full width