भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
teknath-rijal-1

पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निदेवनमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।

न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै