पोखरा । पोखरा १७ मा गठबन्धनतर्फका उम्मेदवार घरदैलो गर्दै आफ्नो पक्षमा मत मागेका छन् । आगामी ५ वर्षमा जनअपेक्षाअनुसार काम गरेर वडालाई व्यवस्थित र नमूना बनाउने उनीहरुले मतदातासमक्ष प्रतिबद्धतासमेत जनाएका छन् ।
‘हामीप्रति मतदाताले ठूलो आशा अनि भरोषा देखाएका छन्,’ कांग्रेसतर्फबाट वडाध्यक्षका उम्मेदवार देवराज आचार्यले भने ।
गठबन्धनको तर्फबाट युवा जोश र जाँगरसहितका शिक्षित उम्मेदवार आसन्न निर्वाचनमा उठेकाले पनि यो समूहसँग जनअपेक्षा बढेको आचार्यको बुझाइ छ ।
घरदैलोमा वडा सदस्यका उम्मेदवार रञ्जिता सुवेदी, शोभा विश्वकर्मा, गोविन्द बराल, बिक्रम भण्डारी छन् । उनीहरुले पछिल्लो पटक राष्ट्रबैंकचोक, ड्यामसाइड, स्याउली बजार र बिरौटाको मूख्य बजार क्षेत्रमा घरदैलो गरेका छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१