पोखरा । आसन्न चुनावका लागि पोखरा ६ मा नेकपा एमालेको घरदैलो जारी छ ।
वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर भट्टराई, सदस्यका उम्मेदवार कार्यकर्ताहरु बुधबार लेकसाइडका विभिन्न स्थानमा घरदैलो गरेका हुन् । घरदैलोक्रममा ज्येष्ठ नागरिकले उम्मेदवार भट्टराईलाई चुनाव जित्ने आशीर्वाद दिंदै विजयी भएपछि नामजस्तै काम गर्न आग्रह गरे ।
उनीहरुले हल्लनचोक, सेन्टर प्वाइन्ट, बाराहीघाट तथा भित्री बाटोहरुमा पनि मतदाताको शुभकामना लिन पुगेका थिए । घरदैलोमा हिंडेका उम्मेदवारसँग विदेशी पर्यटक पनि रमाएका थिए । उनीहरुसमेत उम्मेदवारसँग फोटो खिचाउन लालायित देखिन्थे । वडाध्यक्षका उम्मेदवार भट्टराईले मतदाताको उत्साहले आफूलाई ठूलो हौसला मिलेको बताए ।
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
माघ ३, २०८१सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
पौष २८, २०८१पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थी स्वागत
पौष २८, २०८१
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१