पोखरा । पोखरा १० मा नेपाली कांग्रेसतर्फबाट वडाध्यक्षको उम्मेदवारी दिएका राजेश गुरुङसहितका उम्मेदवारले घरदैलो जारी राखेका छन् ।
उम्मदेवारको टोली वडा १० को शिवचोक, जनप्रिय टोल, बेथाने टोल, नहर मार्ग, सृष्टि टोल र लखन टोल पुगेको थियो । ‘गएकोे निर्वाचनमा जितेको कांग्रेस र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामको प्रशंसाले पनि मतदाता हामीप्रति अति सकारात्मक छन्’ वडा अध्यक्षका उम्मेदवार राजेश गुरुङले भने, ‘मतदाताको विश्वासलाई धरासायी बनाउनु हुदैन, हामीले जित्नै पर्छ र जित्छौं पनि ।’
अघिल्लो निर्वाचनमा निर्वाचित कांग्रेसको जनप्रतिनिधिले कहिल्यै जनतालाई धोका हुने काम नगरेको र वडाको सुशासन तथा विकासमा क्रियाशील भएकोले पनि वडा १० को वडावासीको साथ र समर्थन कांग्रेसको नेतृत्वप्रति रहेको कांग्रेस वडा १० कावा सभापति दीपक थापा बताउँछन् ।
स्थानीय निकायको यो निर्वाचनमा कांग्रेसका राजेश गुरुङको नेतृत्वमा सदस्यमा परमेश्वरबहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली चुनावी मैदानमा छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१