बलात्कार अभियोगमा युवक पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
Untitled

पाेखरा, २१ भदाै । किशाेरी बलात्कार अभियाेगमा पोखरामा एक युवक पक्राउ परेका छन्।

गएराति पौने ९ बजे जंगलको बाटोमा एक्लै हिंडिरहेकी १८ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा पोखरा २० बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ परेका हुन्।

खत्रीविरुद्ध जवरजस्ती करणी उद्योगसम्बन्धी कसूरअन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • कल बाइपासको धन्दामा संलग्न २ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  ‘विदेशबाट आएको कल वा मेसेज आउँदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८ मा टिपाई सहयोग गरिदिनुहुन अनुरोध छ…
  • अवैध सामानसहित पोखराबाट एक जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  पोखराबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक घर भई पोखरा ४ बाग्लुङ…
  • ३ जनाको हत्या गरी आत्महत्या !

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    काठमाडौं । काठमाडौ‌को नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन…
  • वडाध्यक्ष सुवेदी रिहालगत्तै फेरि पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । उनलाई…

hero news full width