विपद् गर्नुपर्ने पूर्व तयारीका बारेमा छलफल

आदर्श समाज सम्वाददाता
असार ३१, २०७७
fded44c7830357b00afa8bd919c39a8d_w1000_h500_cp

सांकेतिक फोटो ।

पोखरा, ३१ असार । विपद् पत्रकारिता संजाल नेपालले स्थानीय समुदायले विपद् पूर्व तयारीका बारेमा सेमिनार सम्पन्न गरेको छ ।

त्रिभूवन विश्वविद्यालय काठमाण्डौंका विभागीय प्रमुख कृष्ण देवकोटाको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । यस संजालले वाातावरण , भूगर्भ, जोखिमपूर्ण स्वास्थ्य, र महामारी जस्ता क्षेत्रमा काम गर्ने छ ।

विपद् पत्रकारिता संजाल ले नेपालमा विपद् पत्रकारिता सुदृढीकरणका लागि अन्तर समाचारकक्षहरुको सहकार्य गर्ने तथा विपद् पत्रकारिता संजालमा भएका संस्थाहरुलाई मार्ग निर्देशन तथा तथा आपसमा सहयोग सुदृकरण गर्ने उदेश्य लिएको छ । साथै संस्थाको उद्देश्य विपद्को क्षेत्रमा सुरक्षित हुन जनचेतना फैलाउने,एक आपसमा सहयोग सुदृढीकरण गर्ने रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…
  • एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच…
  • सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य

    आदर्श समाज सम्वाददाता फागुन ६, २०७९
    पोखरा। सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् । समितिको २९ औं साधारण सभा तथा १४…
  • मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग

    आदर्श समाज सम्वाददाता माघ २८, २०७९
    पोखरा । युनाइटेड क्लबले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । हेमजामा भएको महायज्ञमा क्लब अध्यक्ष राजु…

hero news full width