पोखरा, १४ वैशाख । भारतमा कोरोना संक्रमणबाट ८ सय २५ जनाले ज्यान गुमाएका छन् भने २६ हजार वढी संक्रमित बनेका छन् । शनिबार एकै दिन १८ सय ३६ जना कोरोना संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ।
शनिबार मात्रै भारतमा यसको संक्रमणबाट ४५ जनाले ज्यान गुमाएका छन्। शुक्रबार त्यहाँ ५९ जनाले ज्यान गुमाएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितमध्ये ५ हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन्।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ । कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१